Accomplishment of peer educator training


ग्रामीण सामुदायिक संस्था विकास रिकोडले मेनोनाईट सेन्ट्रल कमिटि तथा क्यानडियन फुडगैन्स बैकको सहयोगमा बागमती गाउँपालिका वडा नं. १ घुसेल, वडा नं. २ माल्टा, वडा नं. ३ भट्टेडाँडा, वडा नं. ४ प्यूटार, वडा नं. ५ इकुडोल र गोदावरी नगरपालिका वडा नं. ७ देविचौरमा खाद्य सुरक्षा तथा पोषण परियोजनाको शुरुवात गरेको छ । समुदायमा  खाद्य सुरक्षा तथा पोषणको स्थिति सुधार गर्ने लक्ष्यका साथ परियोजनामा स्थानिय स्तरका युवा स्वयमसेवकहरु परिचालन गर्ने कार्य भई रहेको छ । जसका लागि स्थानिय स्तरका १२ जना साथी शिक्षकहरु छनौट भई ३ दिने क्षमता विकास तालिम समेत सञ्चालन गरिएको छ  

Powered by Instack Technologies Pvt. Ltd.