गोदावरी नगरपालीकामा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न


ललितपुर पाैष ९,


रिकोड बाट संचालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाकाे २०७९ साल पौष ८ गते गोदावरी नगरपालीकामा परियोजना सल्लाहकार समितिको बैठक आयोजना गरीयो । उक्त बैठककाे अध्यक्षता गोदावरी नगरपालीकाका उपमेयर श्री मुना अधिकारीले गनुभयाे । गाेदावरी नगरपालिका शिक्षा शाखा प्रमुख श्री दिनानाथ पन्थी, सामाजिक शाखा प्रमुख श्री सन्त बहादुर देसार, कृषि शाखा प्रमुख श्री कोकनाथ घिमिरे, स्वास्थ्य शाखा प्रमुख श्री लाल बहादुर थापा, पशु शाखा प्रमुख श्री इश्वर घिमिरे, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रतिनिधि श्री प्रेम कुमारी राई, श्री राजेन्द श्रेष्ठका साथै रिकोडको कोषाध्यक्ष श्री रचना महर्जन, कार्यकारी निर्देशक श्री रामहरी घिमिरे, परियोजना संयोजक श्री कुञ्जना पाण्डे लगायत सम्पूर्ण कर्मचारी सहभागी हुनुभयो । समग्रमा रिकोडले राम्रो काम गरेको तथापि समन्वय र रिपोटि∙मा भने अझ सुधार गर्नुपर्ने सुझाव दिँदै आगामी वर्षहरुमा गोदावरी नगरपालीकासंग साझेदारीमा काम गरे श्रोत बचत हुनुको साथै परिणाम राम्रो हुने सल्लाह सुभाव दिनु भयाे ।

Powered by Instack Technologies Pvt. Ltd.